MAGAR DIWAS: PICNIC -2066 (Shreenagar)
Filed under Uncategorized by teju.palpa on 04-03-2010
27th Magar Diwas: picnic (SHREENAGAR)
HAPPY HOLI-2066
Filed under Uncategorized by teju.palpa on 03-03-2010

Happy holi-066
Filed under Uncategorized by teju.palpa on 03-03-2010

पाल्पामा मगर विधार्थी संघको इकाई अधिवेशन
Filed under Uncategorized by teju.palpa on 21-02-2010
प्रेमकान्छा मगर
पाल्पा
बैज्ञानिक व्यवहारिक र संघीय शिक्षा प्रणाली आजको आवश्यकता आत्म निर्णयको अधिकार सहितको मगरांत स्वायत्तताू भन्ने मूल नारा बोकेको नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति पाल्पाले तानसेन नगर भित्रका क्याम्पस तथा उच्च मा।विहरुमा इकाई अधिवेशनको अभियान थालेको छ । नेपालकै ऐतिहासिक बसोबास रहेको मगर जाति तथा २०५८ सालको जनगणना अनुसार ५०।९% रहेता पनि मगर विद्यार्थीले पाल्पामा मात्रै ६५ प्रतिशत मगरहरुको बाहुल्यता रहेको दावी गरेका छन् । मगरांत भूमी पाल्पामा नगर भित्र र नगर बाहिरका क्याम्पस तथा उच्च मा।वि।हरुमा पनि मगर विद्याथीं संघको विस्तार गरी समग्र मगर विद्यार्थीहरुको हक हित र अधिकार प्राप्तिको लागि गोलबन्द भएर लागि परेका छन् । पाल्पामा मगर विद्यार्थी संघको छैठौं रााष्ट्रिय महाधिवेशनको समापन संगै सम्पूर्ण जिल्लाका क्याम्पस तथा उच्च मा।विहरुमा इकाई अधिवेशन गर्न लागिएको हो जस अनुसार अहिलेसम्म तानसेन बहुमुखी क्याम्पसमा टेकु ढेंगा मगरको अध्यक्षतामा सेन उ।मा।विमा योगेन्द्र खाम्चामगरको अध्यक्षतामा महेन्द्रबोधी उ।मा।विमा मिन।ब।गाहामगरको अध्यक्षतामा मोहन कन्या उ।मा।विमा विपना चिदीमगरको अध्यक्षतामा र श्रीनगर कलेजमा नारायण दलार्मी मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिसकेको छ । बाँकी रहेको क्याम्पस तथा उ।मा।वि लगायत छिमेकी उ।मा।विहरुमा यहि फाल्गुन १४ गते भित्रमा अधिवेशन गरी सके पछि मात्र जिल्ला अधिवेशन हुने सांगठनिक संयोजक रविकुमार रानामगरले जानकारी गराए । मगर विधार्थीहरुका लक्ष्य प्राप्तीका लागि सम्पूर्ण मगर विधार्थीहरु इमानदारीपूर्वक संस्थागत रुपले अगाडी बढ्नुपर्ने राज्यको पुर्नसंरचना गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रको आधारमा गरिनुपर्ने हरेक क्षेत्रमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतितिधित्व र समावेशी सहितको आत्मनिर्णयको अधिकार जसमा जातीय भाषिक क्षेत्रीय स्वायत्तता हुनुपर्ने जातीय मुक्तिका निम्ति मगरहरु संगठित भएर अघि बढ्नुपर्ने र मगर विद्यार्थी संघ विशुद्ध जातिय संगठन भएको हुदाँ कुनै पनि राजनितिक पार्टीको पुच्छर बनेर हिड्न नहुने पाल्प्ााका मगर विधार्थीको साझा भनाई रहको छ । सम्पूर्ण मगर विधार्थीहरुको हक हित र अधिकारका साथै समग्र मगर समुदायको निम्ति सदैव तत्पर रहने यस सघंले जातीय मुक्तिको लागि स्थापनाकाल देखि नै आवाज उठाउदै आईरहको पाल्पाका जिल्ला अध्यक्ष दशरथ अस्लामीमगरले बताउनुभयो । युग र माटो सुहाुउँदो वैज्ञानिक व्यवहारिक विभेदरहित शिक्षा प्रणालीको विकास गरी शिक्षा क्षेत्रमा भएको तमाम शैक्षिक विभेदहरुको अन्त्य गरिनुपर्नेमा जोड दिएका छन् । मगरहरु हरेक क्षेत्रमा पछि परेकाले आफ्नो हक हित र अधिकार सुनिश्चित्ताको लागि एकजुट भएर लाग्नुपर्ने धारणा समेत राखेका छन् । अधिवेशनहरुमा मिलेनियम इकाई अध्यक्ष तिलक खाम्चामगर जिल्ला सह सचिव रवि रानामगर सुमन थापामगर सुन्दर थापामगर तानसेन बहुमुखी इकाई अध्यक्ष टेक।ब।ढेंगामगर लगायतले अधिकारबाट पछाडी परेका मगरहरु कि्रयाशिल र सशक्त भई अधिकार प्राप्तीको निम्ति एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
Filed under Uncategorized by teju.palpa on 19-02-2010

PALPA TEMPEL…..
Filed under Uncategorized by teju.palpa on 19-02-2010

पाल्पाली सिप्या महेन्द्रबोधि उ.मा.वि.
Filed under Uncategorized by teju.palpa on 18-02-2010

पाल्पाली सिप्या -महेन्द्रबोधि उ।मा।वि।
Filed under Uncategorized by teju.palpa on 18-02-2010

पहाडकी छोरी
Filed under Uncategorized by teju.palpa on 18-02-2010
